School Improvement Plan (SIP Model-5)

 



विद्यालय सुधार योजना (SIP) नेपालको सन्दर्भमा

परिचय:

विद्यालय सुधार योजना (SIP) भन्नाले विद्यालयले तयार पार्ने रणनीतिक दस्तावेजलाई जनाइन्छ, जसको उद्देश्य शिक्षाको गुणस्तर सुधार गर्नु, विद्यार्थीको शैक्षिक उपलब्धिमा वृद्धि गर्नु र समावेशी, गुणस्तरीय तथा प्रभावकारी सिकाइ वातावरण निर्माण गर्नु हो। नेपालमा SIP प्रायः तीनदेखि पाँच वर्षको अवधिका लागि तयार पारिन्छ र हरेक वर्ष समीक्षा गरिन्छ।

Share:

SEE Questions Collection 2081

 

The Secondary Education Examination (SEE) in Nepal, formerly known as the School Leaving Certificate (SLC), continues to be a crucial milestone for students completing Grade 10.1 The system has undergone significant changes, particularly concerning its grading, aiming to align with global standards and reduce the immense pressure associated with the traditional pass/fail system.

Latest Condition of the SEE System

  1. Results and Performance:

    • The recent SEE results (2081 BS / 2025 AD) showed a marked improvement compared to the previous year.2 Approximately 61.81% of students secured grades that allow them to pursue further studies in Grade 11, a significant jump from 47.86% in the prior year.

Share:

“आदर्श माविमा शैक्षिक पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न”

 

 ३२ जेष्ठ, स्याङ्जा । 

        स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. २ लसर्घाबेसीमा अवस्थित श्री आदर्श माध्यमिक विद्यालयको शैक्षिक सत्र २०७९ को छात्रवृत्ति तथा शैक्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयद्धारा कक्षा ६ देखि ११ सम्मका विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार तथा ट्रफी र आधारभूत तहका छात्रा र दलित विद्यार्थीहरुको लागि छात्रवृत्ति वितरण गरिएको थियो । 

       उक्त कार्यक्रममा सभापतिको रुपमा विद्यालय व्यवस्थापन समितिका सदस्य श्री भविश्वर पाण्डेय, प्रमुख अतिथिको रुपमा कालीगण्डकी गाउँपालिका वडा नं. २ का पूर्व वडा अध्यक्ष तथा विद्यालय सल्लाहकार समितिका संयोजक श्री नरबहादुर राना, विशिष्ट अतिथिको रुपमा शिक्षक अभिभावक संघका अध्यक्ष श्री भुपति पाण्डेय त्यसैगरी अन्य उपस्थितीमा आर्थिक परिचालन समितिका अध्यक्ष श्री ओमबहादुर सिंजाली, भूपु कल्याणकारी संघका अध्यक्ष श्री क्याप्टेन मिन बहादुर सिं राना, क्याप्पस सञ्चालन समितिका अध्यक्ष श्री तामान सिं थापा, शैक्षिक गुणस्तर समितिका संयोजक श्री तारा प्रसाद थापा तथा वि.व्य.स.का सदस्यहरु र अन्य अभिभावकहरुको भब्य उपस्थिती रहेको पाइयो ।

       उक्त कार्यक्रमलाई विद्यालयका शिक्षक श्री नारायण प्रसाद न्यौपानेले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री भीमबहादुर थापाले स्वागत तथा कार्यक्रमका औचित्यमाथि प्रकाश पार्नु भएको थियो । नेपाल सरकारद्धारा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई प्रति विद्यार्थी रु ४ सयका दरले अनुदान प्राप्त रकमबाट छात्रवृत्ति वितरण गरेको विद्यालयका प्रधानाध्यापक श्री भीमबहादुर थापाले जानकारी गराउनु भएको थियो । छात्रवृत्ति रकम न्यून भएता पनि आर्थिक रुपमा विपन्न वर्गका विद्यार्थीहरुका लागि उक्त रकम पाठ्यसामग्री खरिदका लागि टेवा पुग्ने विश्वास प्रधानाध्यापकले जनाउनु भयो । साथै प्र.अ. भीमबहादुर थापाले विद्यालयमा विद्यार्थीहरुको लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने तथा विद्यालयको नतिजामा सुधार गर्ने कुरामा विद्यालय प्रतिवद्ध भएर लागिरहेको कुरा पनि व्यक्त गर्नु भयो । त्यसैगरी प्रमुख अतिथिको रुपमा रहनु भएका व्यक्ति श्री नरबहादुर रानाले विद्यार्थीले सफलताको लागि आमा, वुवा तथा गुरुहरुको सम्मान गरेमा मात्र सफलता प्राप्त गर्न सकिने कुरा वताउनु भयो ।

       साथै विद्यार्थी वक्ताहरु आरती आले र किरण पाण्डेय लगायतले मन्तब्य दिनु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने विभिन्न विधामा विद्यालय सर्वप्रथम, द्धितीय र तृतीय तथा कक्षा प्रथम, द्धितीय र तृतीय पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको थियो । 

Share:

Struggle Journey of Underprivileged Students in Learning Mathematics: A Narrative Inquiry

 

 
Abstract

        The main concern of this study was "Struggle Journey of underprivileged students in learning mathematics". The objectives of this study were to analyze the struggle of underprivileged students in learning mathematics and also to explore the causes of struggle faced by students in learning mathematics. This study was based on narrative inquire approach under quantitative research design. This study was limited in Madhyanepal-6 Lamjung district.

                        View Thesis/ Download


 

 

Share:

Calendar

View Website

Recent Posts

My Video